Category Archives: बर्सिरहे झरि सरि ( दिपक भन्डारि

इसाक खानको बेजोड प्रतुति,एकपटक हेर्न नभुल्नुहोला


बर्शिरहे झरिसरि दुइआखाका पानि गितमा अभिनय गर्नुभएका इसाक खान कपिलबस्तु बाट आज आफ्नो भरपुर कला हामिमाझ प्रतुत गर्नुभयको छ।गायक दिपक भन्डारिले आफ्नो मधुर सोरमा यो गित देखि आफ्नो मनका पिडा पोख्नु भयको छ।

कला क्षत्रमा आफ्नो पाइला चाल्नुभयका हाम्रा इसाक खानलाइ हातेमालो गरि अगाडि बढ्न मद्दत गरौ, हामि इसाक खान प्रति आभारि छौ। chheparo.com को लागि छोटो मिठो समय दिनुभयकोमा।

Advertisements