Category Archives: समिरको चट्ट सलाम

सुदुर पश्चिम को पहिचान संग समिरको चट्ट सलाम


सुदुर पश्चिम मा लियर जाउ अनि मेरो मनको सबै बह पोखायर मलाइ संसारको धनि मानिस बन्नु छ ।कलम कापि बोकेर बिहानै हिड्दा गोरेटो बिर्सियको भान हुन्छ,मोहनि लगायर मनभित्र पसि दिलको कुनामा बास गरेको ‘तम लाई चट्ट सलाम छ’ गित ले सुदुर पश्चिमको भाकालाई रमाइलो तरिकाले हाम्रो माझ लियर आयको छ। समिर आचार्य नेपालको रमडिय ठाउ दाङ बाट आफ्नो कलासस्कृर्ति लाई जगेर्नागरि दर्शकको माझ घर बनाउदै सुरेलि भाकामा कोमल वलिले जसरि हात समायर संगित प्रेमि बनाईनि त्यसरिनै आफ्नो बाबुको कला ल भोगाईलाई सिरोपर गरि नेपाई मनहरुलाई अझै नेपालि पनको आभास दिलायका छन।14370386_1237077353022324_2784461706430573126_n

पर्यटन हिसाबले अस्याध्यै रमडिय ठाउ सुदुर पश्चिम बिकासको बाटो कहिल्यै पुगेन तर सानो पर्यास भाकाहरुको समिक्षण गरि संसारसामु मनोरन्जन मात्र नभयर दिलको ढुकढुकि बन्न सफल भयका छन हाम्रा प्यारा गायक समिर आचार्य :चट्ट सलाम छ, ।

दाङमा जन्मनुभयका समिर पढाइमा खासै रुचि नराख्ने तर गित संगित भनेपछि मरिमेट्ने सायद बुबाको रगतको असर होला आज हामिले लोकप्रिय गायक पायका छौ।

समिरको बुबा डा:गोबिन्द आचार्य ले पनि लोक गितमा पि यच डि गर्नुभयको थियो ,त्यसैमा प्रतेक पाइलामा संसार देखाउने आमा सिला आचार्य आफ्नो छोराको सुमधुर स्वर सुनेर सारै खुसि हुनुहुन्थयो।https://www.facebook.com/www.luckyxman/?ref=bookmarks
हाल हाम्रा गायक समिर आचार्य अष्टेलियामा बसोबास गरि आफ्नो कला क्षत्रलाई निरन्तरता दिईरहनुभयको छ। त्यसैको शिलशिलामा उहाले रिदम कृयटिभ स्टुडियो खोलेर संगितलाई अझै अगाडि बढाउने कोसिसमा लाग्नु भयको छ।
Advertisements