Category Archives: Artist

संकर   लामिछाने को बाल गित, क कछुवा नया शैलिमा



अनेक विधा मा आफुलाई सक्रिय बनाई रहेका नेपाली सिनेमा का सफल नायक शंकर लामिछाने ले वर्तमान समय मा पृथक खाल को बाल गित बजार मा ल्याएर चर्चा को शिखर छन् आफ्नै शब्द संगीत र आवाज रहेको गित मा  अनिता सुर्भी ले पनि मिठो साथ दिएकि छन् लामो समय देखि अस्ट्रेलिया बस्दै आएका नायक Bollywood देखि  https://youtu.be/38m8DwDMYSI

कलिउड सम्म सफल  कुशल मानिन्छन बहु प्रतिभा का धनि नायक का प्रसस्त तीज का गित हरुले झन् उन लाई दरो रुप मा नेपाली समाज मा परिचित बनाएको छ सधै केहि न केहि पृथक गर्न चाहाने शंकर को यो गीत ले समाज मा सकारात्मक  दियो जलाउन सतप्रतिसत  सहयोग पुर्याउने छ उहाको यो पुण्य कार्य को सफलता को कामना.

Advertisements