Category Archives: Diary of life

Suleman Shankar(IKU) ,Man with big heart, Please help Suleman(IKU) for


 

14975815_1453621331319557_1566149083_oSpread helping hands and create your happy world with the random click in your life.Who knows one day you will be the greatest person in this world to know and an establishment of faithful generation to write the better history.counting a population is something you would regret when you never find ending of it but when decide to create something from that population instead just sitting and counting numbers that will make even more proud  than when you had your happy parents last time.14971550_1453621377986219_470267505_o

When you loose something you cry and get sad quickly but that cry and sadness will fade away sooner or later but when you  give happiness to someone who never had hope in their life.Our man of big heart Mr. Suleman Shankar who never wanted to become a great man and never wished for something big but his own happiness and someone happiness has now started his own big family to celebrate his everyday life with them for his rest of the life.14975891_1453621297986227_44439489_o

Mr.Suleman Shankar was born in Hetuda Nepal ,the place  where you would mostly find kind people and happy people. He had his childhood bit different than others.bullying and insult from friends was common for him in his childhood but he never gave up and lived his life full of courage and motivation.With a diffrent prospect of life and fulfilling another expectation for others are very hard and challenging but Mr.Suleman kept his brave soul compact and took his footstep for his acting career.

However,he never got support from his family but with his own courage and motivation, he moved to Kathmandu for acting classes for further study.No support and no inspiration from anyone he were able to manipulate everyone by his talent so that now he is good performer and actor.14976083_1453621587986198_1730851939_o

Sneha Ashram is now located in Kathmandu where Mr. Suleman Shankar is currently looking after 12 children who are orphaned . Making money from stage show and his ability for his children is his most loving work for now and he will do that rest of his life.We all need to help him and help these kids who need desperate need and help. These kids are the future and we need to support to build our own future.

We all love our kids and we are worried every day for our children but we sometimes forgot that some kids are sleeping on the street and they are dying for hunger.So we need more Suleman in Nepal so that more children will get their life back.14971068_1453621477986209_1032504453_o

 

 

Advertisements

‘बानि’ हामि सब अब कस्तो बानि बसाल्ने सुनौलो जिन्दगि जिऊने ऊपाय


हरेक बिहान उठ्दाउठ्दै मान्छेले दाँत सफा गर्छ,दिशा गर्छ,सरसफाइ गर्छ अनि कसैकसैले पुजापाठ पनि गर्छन। ठिक्क बिहान अनि बेलुका कसैको दिउँसो पनि भोजन हुन्छ। आधा राती उठेर दाँत माझ्ने र खाना खाने कम किन हुँदैन । यस्तो गर्दैन किनकी उ त्यस्तै बानी परिसकेको हुन्छ।विचार गर्नुभएको छ तपाईं कसैसित पुरै पेट खाली गरेर कुरा गर्नुहुन्छ तर कसैसित शब्द खर्चिन बडो कन्जुस्याइँ गर्नुहुन्छ । यसको कारण तपाईं कसैसित नजिक हुनुहुन्छ र कसैसित टाढा हुनुहुन्छ। नजिक अनि दुर यो पनि बानी लागेको हुन्छ।
कुनैदिन तपाइको परीक्षा या कुनै अन्य जरुरी काम पर्यो भने त्यसदिनको प्रतीक्षा केही घण्टा अघिदेखी हुनथाल्छ। कतिबेला त्यो छुट्न पनि सक्छ किनकी तपाइको अभ्यास कम भएको हुन्छ । तर हरेक दिन तपाईं आफ्नो कार्यस्थल जानुहुन्छ, कुनैदिन रोकिनुभएको छ? रोकिनुभएको छ भनेपनी तपाईं याद नआएर नभै याद आएर नै अन्य कारणहरुले रोकिनुभएको होला। हतारको काम भुल्न पनि सकिन्छ तर दिनदिनैको काम भुलिदैन। यसको पछाडी पनि तपाईको बानी जोडिएको छ। तपाईका छोराछोरी, भाइबहिनी या अन्य , तिनिहरु कुनै ब्यक्तिसंग एकदम नजिक हुन्छन त कसैसित टाढा । सबैले सोच्ने गर्छनकि जससंग मेरो बच्चा नजिक छ उसले बच्चालाई धेरै माया गर्दो रहेछ ।
मलाई यस्तो लाग्दैन। विचार गर्नुहोस, प्रेम गर्न इन्कार गर्ने ब्यक्तिसंग आफुलाइ माया गर्ने ब्यक्तिभन्दा पनि बढी माया गरिन्छ। अनि तपाईको बच्चा खेल्दा,चल्दा ,घुम्दा मन नपर्ने केटाहरुसंग पनि नजिकै रहेर हिडिरहेको हुन्छ। हेर्नुहोस त्यसभित्र पनि माया नगर्ने छन तर नजिकै छन। खेल्दाखेल्दै तिनिहरुले पनि माया गर्न थाल्छन। तपाईं एकदम सदाचारी हुनुहुन्छ तर भ्रस्टाचारी पनि तपाइका साथी हुन सक्छन।14796077_1298263913518482_452048444_o.jpg
कुनैदिन एकदम नजिक रहेकाहरु कारणबस दुरीमा टाढा हुँदै गएभने माया पनि खर्चिन लोभ लाग्छ। बरु केही दिन वा महिनापछी त्यो माया अर्कैले पाउन थाल्छ। माया गरेपनी , नगरेपनी तपाईंका बच्चा बानी परेकोसित खेलिरहन्छन, आफू एकदम सदाचारी भएपनी आफ्नो नजिकको बोल्न बानीपरेको साथी भ्रस्टाचार गर्न सुरु गर्छ अनि तपाईलाई घृणा लाग्छ तर बोलाइको नजिकपन एक्कासी टाढा हुन्न। कम बोल्दै बानी पर्दा पर्दा केही पछाडि उजुरी पनि दिनुहुन्छ होला। जस्तो बानी लगायो उस्तै लाग्छ।
कोहि हुँदाहुँदै नभएजस्तो गर्छन त कोहि नभएरै म सित मात्रै छ जस्तो , कोहि सबैलाई दया गर्छन त कोहि कसैकसैलाइ , कसैले सबैतिर आँखा लाउछन त कसैले एकैतिर, यसको कारण पनि बानी नै हो। जस्तो बानी लगाउनुहुन्छ त्यस्तै बानी लागेरै छोड्छ। अझ मैले बानीको बखान गरिरहँदा यो त लागिसकेपछी नबदलिने रहेछ भन्ने सोच्नुत भएन। बानी परिवर्तनशील छ । आजका ओबामा पछी ओसामा पनि बन्न सक्छन , अहिलेका ठुला गुरु महर्जनहरु देहब्यापारी पनि बन्न सक्छन अनि अहिलेका आतंककारी भोलि रास्ट्रपति बन्न सक्छन।
पक्कै सक्छन जंगलबाट आएका प्रचण्ड प्रधानमन्त्री बनिहाले , पोर्नस्टार बलिउडस्टार बनिहाले,अनि हिटलरजस्ता थाक्न बाध्य भए। बानी बदल्न सकिन्छ । बानी बदले ब्यक्ती बदलिन्छ ब्यक्ती बदलिए समाज अनि देश बदलिन्छ। सकेसम्म सहि बानी लगाउने प्रयास गर्नुहोस, सबैलाई माया गर्नुहोस , सबैबाट माया पाउनुहोस। आफ्नो बानी आफ्नै हातमा छ , भ्याएसम्मकालाई फाइदा पुग्ने गर्नुहोस।
दिपक जोसि14797345_177316576057847_761008729_n