Tag Archives: #valentinelove2017

त्यो दिनको पर्तिक्षामा छु जुनदिन हामि यउटै अंगालोमा बाधियर हाम्रो सूख दुखका क्षणहरु आपसमा साटासाट गर्नेछौ।❤️💘💘💘💘💘❤️❤️❤️💘💘💘💘❤️❤️❤️💖💖💖💗💗💗💗💕💕💞💞💟💟💝💝💓💓

अक्षररुपि सौगात हृदयको बहार श्रावकोंसुमनशब्द सगे यो आत्मा तिमिलाई उपाहार अल्पकालिन जिन्दगिको दिर्घकालिन माया अनि धर्तिमा मेरो अबरोहहरु बाकि रहुन्जेलसम्म मेरो मायाको सागर तिमिमानै छाल बनेर तैरिरहोस कुनै पैतालामा बिझ्ने काडा नबनोस ,मुटुमा बिझ्ने बाड नबनोस भन्ने दिर्घ अभिलासाकासाथ फेरि पनि यि हातहरु यो निर्जिव कपि र कलमको साथमा यो चकमन्न अध्यारोमा यउटा मलिन पर्कास दिइराखेको कृतिम टुकिलाई साक्षिराखेर पिडाले चेपियको छातिमा हात राख्दै10561663_599354696849660_5917301618334831687_n.jpg
आफ्नो मनको यथार्थलाई लाछि सब्द द्वारा पर्तुत गर्दैछु।मलाई लागेको छ तिम्रोलागि यो स्विकार्य हूनेनै छ।बिधिको बिडम्बना बिचित्रको हुन्छ भन्ने साच्चै रहेछ आज मनभरि माया बोकेर आखा भरि आशु बोकेर हाम्रो ममताको दुरि नजिक हुदा हुदै पनि म यो भौतिक जडलाई तिमिबाट टाढा राखेर जिबन जिईराखेको छु।
र त्यो दिनको पर्तिक्षामा छु जुनदिन हामि यउटै अंगालोमा बाधियर हाम्रो सूख दुखका क्षणहरु आपसमा साटासाट गर्नेछौ।
किनकिन आजभोलि त तिम्रो यादले अस्याध्यै पिरोलि रहन्छ।
म त हरेक पल भबिस्यलाई सम्झियर टोलाईरहन्छु प्रतेक पाईलामा तिमि अगाडि आयर ऊभिएझै लाग्छ। तिमि मेरो आशा र भरोसाको केन्द्र बिन्दु बनेकि छौ।
Advertisements